Engineerको घर is out of service. Please visit Engineerको घर Community.

February 7, 2014

Computer/Electronic Engineering Job Vacancy - Hetauda Municipality

(प्रथम पटक प्रकाशित मिति:२०७०।१०।२४)

हेटौंडा नगरपालिका कार्यालयमा रिक्त रहेका देहायका पदहरूमा खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१(एक्काइस) दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७(सात) दिन भित्र पदपूर्ति समिति द्वारा तोकिएको दरखास्त फारमको ढाँचामा दरखास्त आह्वान गरिन्छ।

वि.नं. : ०२।०७०।०७१
पद, तह : सूचना प्रविधि अधिकृत, अधिकृत छैटौँ तह (प्रा)
माग पद संख्या : १(एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता : GIS  विषय समेत लिई कम्पुटर इन्जिनियरिंगमा स्नातक वा इलेक्ट्रोनिक इन्जिनियरिंगमा स्नातक वा कम्पुटर विज्ञान वा गणित वा तथ्यांक विषयमा स्नातक गरी स्वीकृत संस्थाबाट सिष्टम एनालाइसिस तथा कम्पुटर प्रोग्रामिंग वा सफ्टवेयर सम्बन्धी घटीमा १ वर्ष वा सो सरह उत्तीर्ण

Deadline to apply: 27 February, 2014

परीक्षा दस्तुर : रु. ७००।-
परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
लिखित परीक्षा मिति :
  • प्रथम पत्र : २०७०।१२।२२ गते दिनको ११:०० बजे ।
  • दोश्रो पत्र : २०७०।१२।२२ गते दिनको २:०० बजे ।
Application Form can be downloaded from the website: www.hetaudamun.gov.np
Published on: 24 Magh, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment