व्यवसायिक तालिम दिने प्रतिष्ठित संस्थालाई केही कर्मचारीहरुको तु. आवश्यक भएकोले ईच्छुक उम्मेदवारहरुले आफ्नो सम्पूर्ण बायोडाटा, शैक्षिक योग्यता, नेपाली नागरिकता र अनुभवको प्रमाणपत्र सहित पोष्ट बक्स नं. २१६०० काठमाण्डौं वा E-mail: vtvacancy@gmail.com मा पठाइदिनुहोला ।
आवश्यक पदहरु:
१. कार्यक्रम संयोजक : संख्या केही
योग्यता: B.E. in Civil, Electronics, Electrical, Mechanical, Automobile, B.Sc. Ag. &BV Sc.
२. ट्रेनर/को ट्रेनर : संख्या केही
योग्यता: Diploma/TSLC in Civil, Electronics, Electrical, Mechanical, Automobile, PJTA, VJTA वा उक्त विषयहरुका साथै देलरिङ्ग र मोवाईल मर्मतको हकमा Level 1, Level 2 पास गरेको ।
Deadline to apply: 30 January, 2014
Published on: 10 Magh, 2070(Kantipur Daily)
No comments:
Post a Comment