Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 8, 2013

Call for Roster Formation - Special Economic Zone Development Committee

विशेष आर्थिक क्षत्र विकास समितिको विभिन्न कार्यहरु सम्पादन गर्नको निमित्‍‍‍‍‍त विविध क्षेत्रमा योग्यता हासिल गरेका व्यक्तिहरुको Roster बनाउने कार्य भैरहेको छ । यसै सन्दर्भमा निम्न योग्यता भएका इच्छुक व्यक्तिले संक्षिप्त CV निम्न email मार्फत २०७० साल कार्तिक १५ गतेभित्र यस कार्यालयमा पठिई दिनुहुन यो सूचना प्रकाशित गरिएकोछ ।

बिषयः-
  1. Civil Engineer
  2. Electrical Engineer
  3. Architectural Engineer
  4. SEZ Operator / Developer
  5. Sub-Engineer(Civil)
  6. Sub-Overseer(Civil)
Deadline to apply: 15 Kartik, 2070
Published on: 22 Ashwin, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment