आनन्दवन गा.वि.स., मणिग्राम, रुपन्देहीमा विगत २ वर्षदेखि ICU सेवा सहित ५० शैय्याको अस्पताल मार्फत सेवा प्रदान गर्दै आइरहेको यस क्रिमसन अस्पतालले निकट भविष्यमा नेपाल सरकारको अस्पताल भवन निर्माण राष्ट्रिय संहिता अनुसार निर्मित अत्याधुनिक सुविधा सम्पन्न आफ्नो भवनबाट ICU, NICU, Dialysis, CT Scan, ३ वटा Operation Theatre सहित २०० शैय्याको अस्पतालको रुपमा सम्पूर्ण स्वास्थ्य सेवा तथा सुविधाहरु सञ्चालन गर्न गइरहेको हुँदा यस अस्पतालको लागि तपसिलका पदहरु पुर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
Post: BioMedical Engineer
Required no.: 1
Deadline to apply: 1 December, 2013
Apply now with required documents to: hospital@cct.edu.np or crimsonhospital@hotmail.com
Published on: 11 Kartik, 2070(Nagarik Daily)
No comments:
Post a Comment