Company/Organization: बीमा समिति
1. Vacancy No.: ०४।०७२।०७३
Position: उप-निर्देशक (अधिकृत द्वितीय)
Group: प्रशासन
Required: खुला १
Academic Qualification: जनप्रशासन/ कानून/ व्यवस्थापन/ अर्थशास्त्र/ तथ्यांकशास्त्र/ विज्ञान/ इन्जिनियरिङ्ग सम्बन्धी कुनै एक विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको ।
Age Limit: ४५ वर्ष ननाघेको
Work Experience: कुनै सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा तीन(३) वर्ष काम गरेको अनुभव हासिल गरेको । (विद्यावारिधि हासिल गरेको व्यक्तिको हकमा अनुभवको अवधि दुई वर्षले कम हुनेछ ।)
2. Vacancy No.: ०६।०७२।०७३
Position: सहायक-निर्देशक (अधिकृत तृतीय)
Group: प्रशासन
Required: खुला २, महिला १, आ.ज. १
Academic Qualification:
बीमा/ जोखिम व्यवस्थापन / जनप्रशासन/ कानून/ व्यवस्थापन/ अर्थशास्त्र/ तथ्यांकशास्त्र/ विज्ञान/
इन्जिनियरिङ्ग सम्बन्धी कुनै एक विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको
।
Age Limit: २१-३५ वर्ष (महिलाको हकमा ४०वर्ष ननाघेको)
Deadline to apply: 10 March, 2016
[With Double Charge: 16 March, 2016]
For application form and syllabus, please visit: www.bsib.org.np
Published on: 4 Falgun, 2072(Kantipur Daily)
No comments:
Post a Comment