Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 21, 2016

Various Sub-Engineer Jobs(11 nos.) Vacancy @ Nepal Army


Company/Organization: नेपाली सेना

1. Vacancy No.: ०७२/७३/१९
Position: प्रा.सु. ओभरसियर
Required: ६(खु. - ३, म. - १, आ.ज. - १, मधे. - १)
Qualification: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग डिप्लोमा (प्रमाण पत्र तह) पास गरेको हुनुपर्ने ।

2. Vacancy No.: ०७२/७३/२०
Position: प्रा.सु. ड्राफ्टमेन
Required: २(खु. - १, आ.ज. - १)
Qualification: मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्ट/ ड्राफ्टमेन ईन्जिनियरिङ्ग डिप्लोमा (प्रमाण पत्र तह) पास गरेको हुनु पर्ने ।

3. Vacancy No.: ०७२/७३/२१
Position: प्रा.सु. मेकानिकल यान्त्रिक
Required: १(खु.)
Qualification: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल मेकानिक्स ईन्जिनियरिङ्ग डिप्लोमा (प्रमाण पत्र तह) पास गरेको हुनुपर्ने ।

4. Vacancy No.: ०७२/७३/२२
Position: प्रा.जम. कम्प्युटर
Required: २(खु. - १, आ.ज. - १)
Qualification: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट I.E.(Computer)/ I.E.(Electronics) डिप्लोमा (प्रमाण पत्र तह) पास गरेको हुनुपर्ने ।
वा
प्रमाण पत्र तह वा सो सरहमा Computer विषय लिई पास गरेको र Computer Hardware/Software Diploma सम्बन्धि घटीमा ६ महिना तालिम गरेको हुनु पर्ने ।

along with many other technical positions.

Deadline to apply: 19 February, 2016(2072/11/07)
[With Double Charge: 26 February, 2016(2072/11/14)]

Application Fees:
- प्रा.सु: रू. 400
- प्रा. जम.: रू. 300
Apply to: जंगी अड्डा पश्चिम पट्टीको खेल मैदान ।

For more information, please visit: www.nepalarmy.mil.np

(Click on the image, save it and zoom in for a clearer view)

Published on: 7 Magh, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment