Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 19, 2016

Call for Application for Different Awards from Nepal Engineers' Association

यहि २०७२ फागुन ५-७ गते काठमाडौंमा हुने १४ औँ राष्ट्रिय सम्मेलनमा विगतको वर्षहरुमा जस्तै यस एशोसिएसनले इन्जिनियरिङ तथा राष्ट्रको उत्थानमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई निम्न विधाहरुमा सम्मान गर्ने कार्यक्रम रहेकोले आफैँ वा आफूले उपयुक्त देखेको व्यक्तित्वहरुलाई माघ २०, २०७२ भित्र तोकिएको ढाँचामा आवश्यक विवरणहरु संलग्न गरी यस एशोसिएसनमा प्रस्ताव गर्नुहुन आव्हान गरिएको छ ।

1. Life Time Achievement Award
2. Distinguished Entrepreneurship Award
3. Best Innovative Award
4. Martyr Er. Nawaraj Bista Memorial Award
5. Outstanding Youth Professional Award
6. Outstanding Woman Engineer Award
7. Engineers' Appreciation Award

Deadline to apply: 3 February, 2016(Magh 20, 2072)

विस्तृत जानकारीको लागि यस एशोसिएसनको केन्द्रिय कार्यालय पुल्चोकमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन

फोन नं. : ५०१०२५१, ५०१०२५२
Published on: 5 Magh, 2072(Nagarik Daily)

No comments:

Post a Comment