Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 28, 2015

Exam Dates Announced for Engineering Jobs Vacancy @ Industrical Districts Management Limited

(प्रकाशित मिति २०७२।२।२५)

यस कम्पनीअन्तर्गत रिक्त रहेको देहायका पदहरु खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिसहित यो सूचना प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र पदपूर्ति समिति, केन्द्रीय कार्यालय, बालाजुमा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ । म्याद नाघि आएको वा रितपूर्वक नआएको दरखास्तउपर कुनै कार्यवाही हुनेछैन । बहालवाला कर्मचारी उम्मेदवार भए सम्बन्धित कार्यालय प्रमुखको सक्कलै स्वीकृति पेश गर्नुपर्नेछ ।

Admit Card Distribution From: 15 January, 2016(2072/10/1)

१. विज्ञापन नं. ७।०७१।७२
पद: विद्युत इन्जिनियर
तह:
सेवा: प्राविधिक
पद संख्या: १(खुला)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: विद्युत इन्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण
Examination Schedule:
First Paper: 2 February, 2016(2072/10/19) 14:00 Hrs.
Second Paper: 2 February, 2016(2072/10/19) 15:30 Hrs.

२. विज्ञापन नं. ८।०७१।७२
पद: सिभिल इन्जिनियर
तह:
सेवा: प्राविधिक
पद संख्या: १(खुला)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: सिभिल इन्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण
Examination Schedule:
First Paper: 3 February, 2016(2072/10/20) 14:00 Hrs.
Second Paper: 3 February, 2016(2072/10/20) 15:30 Hrs.

३. विज्ञापन नं. ११।०७१।७२
पद: बरिष्ठ सहायक(प्रा)/सव-इन्जिनियर(विद्युत)
तह:
सेवा: प्राविधिक
पद संख्या: २(खुला), १(महिला)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: विद्युत इन्जिनियरिङ्गमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
Examination Schedule:
First Paper: 7 February, 2016(2072/10/24) 14:00 Hrs.
Second Paper: 7 February, 2016(2072/10/24) 15:30 Hrs.

४. विज्ञापन नं. १२।०७१।७२
पद: बरिष्ठ सहायक(प्रा)/सव-इन्जिनियर(सिभिल)
तह:
सेवा: प्राविधिक
पद संख्या: २(खुला), १(महिला)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: सिभिल इन्जिनियरिङ्गमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
Examination Schedule:
First Paper: 8 February, 2016(2072/10/25) 14:00 Hrs.
Second Paper: 8 February, 2016(2072/10/25) 15:30 Hrs

*Updated in accordance with 13 Poush, 2072 notice published on Gorkhapatra Daily.
 Published on: 13 Poush, 2072(Gorkhapatra Daily)
Previous Notice
Deadline to apply: 7 July, 2015
14 July, 2015[With Double Charge]

द्रष्टव्य:
दरखास्त फाराम पाईने स्थान: केन्द्रीय कार्यालय तथा सोअन्तर्गतका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरु ।
दरखास्त फाराम दस्तुर: रु १००।००(रुपिया एक सय मात्र)
सम्पर्क मिति: २०७२।४।१५
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता।

पदपूर्ति समिति
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटड
केन्द्रिय कार्यालय, बालाजु, काठमाडौं ।
Published on: 25 Jestha, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment