Engineerको घर is out of service. Please visit Engineerको घर Community.

November 4, 2015

Civil Engineer Job Vacancy @ President Chure-Terai Madhesh Conservation Development Board

Company/Organization: राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, नेपाल सरकार

Vacancy No.: ०१/०७२/०७३
Position: सिभिल ईन्जिनियर(विशेषज्ञ करार)
Required: १-खुला, १-मधेशी, १-दलित
Required Minimum Qualification: मान्यताप्राप्त विश्व विद्यालयबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातकतह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५(पाँच) वर्षको अनुभव हासिल गरेको वा सिभिल इन्जिनियरिङ विषयमा स्नातकतह उत्तीर्ण गरी स्ट्रक्चरल वा वाटर रिसोर्स वा जियोटेक्निकल वा कन्स्ट्रक्शन म्यानेजमेन्ट वा विपद् जोखिम व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
Contract Duration: १(एक) वर्ष । काम सन्तोषजनक भएमा आवश्यकता अनुसार थप गर्न सकिनेछ ।
Age: 25-60 years
Examination Type: Written, Interview and Presentation
Examination Schedule and Venue: To be declared later.

Deadline to apply: 18 November, 2015(२०७२ मंसीर २)
Apply with: Copies of minimum academic qualification certificates(Transcript, Provisional Certificate and Character Certificate), citizenship certificate, work experience certificate
Application Form available at: समितिको सचिवालय खुमलटार ललितपुरबाट वा वेवसाईट www.chureboard.gov.np बाट डाउनलोड गरी नि:शुल्क प्राप्त गर्न सकिनेछ ।
- Job Details and Syllabus can be downloaded from www.chureboard.gov.np
Apply to: दरखास्त फारम आफैँले प्रमाणित गरी समिति र समिति अन्तर्गतका अनुसन्धान तथा कार्यक्रम सहयोग इकाईहरु मोरङको सलकपुर, धनुषाको महेन्द्रनगर, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल तथा कैलालीको लम्की मध्ये आफूलाई पायक पर्ने इकाईमा समेत बुझाउन सकिनेछ ।
- दरखास्त फारम स्वीकृत/अस्वीकृत भएको जानकारी समितिको सचिवालयबाट लिनु पर्नेछ । साथै यस अघि प्रकाशित सूचनाको म्यादभित्र दरखास्त बुझाउने उम्मेद्वारहरुले पुन: दरखास्त फारम भर्नु पर्ने छैन ।
Published on: 18 Kartik, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment