Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 16, 2015

Computer/Electronics Engineering Jobs(32 nos.) Vacancy @ Department of Transportation Management, GoN

Company/Organization: Department of Transportation Management, Ministry of Physical Infrastructure and Transportation, Government of Nepal
Service Type: Contract(FY 2072/73 with possibility of recontract)

1. Position: मुद्रण अधिकृत/प्रेश सुपरभाईजर/राहपत्राङ्कित तृतीय
Required:
Academic Qualification: कम्प्युटर/ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ्ग वा कम्प्युटर विषयमा स्नातक तह उत्तीर्ण ।
Age: २१ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको ।

2. Position: प्रेश मेन 
Required: २४ 
Academic Qualification: कम्प्युटर विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा प्रविणता प्रमाणपत्र उत्तीर्ण गरी सूचना प्रविधिको क्षेत्रमा ६ महिना तालिम तथा सो सम्बन्धी कार्यमा कम्तिमा १ वर्षको अनुभव हासिल गरेको। 
Age: १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको । 

Deadline to apply: २०७२/०७/१३(30 October, 2015)
Selection Process: Practical Examination and Interview

Apply with: निवेदनका साथ वैयक्तिक विवरण, नागरिकता, शैक्षिक योग्यता र अनुभव सम्बन्धी प्रमाण पत्रको प्रतिलिपि

Apply to: यातायात व्यवस्था विभाग

*यो सूचना www.dotm.gov.np मा पनि हेर्न सकिन्छ ।

Published on: 29 Asoj, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment