Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 17, 2015

Sr. Technical Officer Position(10 nos.) Jobs Vacancy @ Nepal Airlines

Company/Organization: Nepal Airlines
Employment Type: Permanent

Vacancy No.: 09/071/72
Position: Sr. Technical Officer, A&C
Level: 7
Required no.: 5
Age: 21-52 years
Academic Qualification: मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ्ग विषयमा प्रविणता तह वा विज्ञान विषयमा Physics र Mathematics विषय लिई प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल नागरिक उड्डयन प्राधिकरण(CAAN) बाट निगममा रहेका Turboprop विमान वा कुनै पनि Turboprop विमानको मर्मत संभार तर्फ A+C वा कुनै एक A or Cको AMTL License प्राप्त गरेको ।
Base for Permanent Appointment: नेपाल नागरिक उड्डयन प्राधिकरणबाट DHC-6, MA 60 वा Y12 E विमानको AMTL License रहेका उम्मेदवारको हकमा Aircraft Maintenance Engineer(AME) तह VII स्थायी पदमा परिक्षणकालमा नियुक्ति गरिने छ । तर उपरोक्त अनुसार निगममा संचालित Turboprop विमानको Type Rating नरहेका उम्मेदवारहरुको हकमा भने Senior Technical Officer तह VII स्थायी पदमा प्रचलित नियमानुसार परिक्षणकालमा रहने गरी नियुक्ति गरी निगमबाट प्रदान गरिने तालिममा सफल भई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट DHC-6, MA60 वा Y12E विमानको Type Rating प्राप्त गरेपछि मात्र Aircraft Maintenance Engineer(AME) तह VII मा पदस्थापन गरिनेछ ।
Examination Fee: रू. 700 only

Vacancy No.: 10/071/72
Position: Sr. Technical Officer, Avionics
Level: 7
Required no.: 5
Age: 21-52 years
Academic Qualification: मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह वा विज्ञान विषयमा Physics र Mathematics विषय लिई प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल नागरिक उड्डयन प्राधिकरण(CAAN) बाट निगममा रहेका Turboprop विमान वा कुनै पनि Turboprop विमानको मर्मत संभार तर्फ E+I+R वा कुनै एक E or I or Rको AMTL License प्राप्त गरेको ।
Base for Permanent Appointment: नेपाल नागरिक उड्डयन प्राधिकरणबाट DHC-6, MA 60 वा Y12 E विमानको AMTL License रहेका उम्मेदवारको हकमा Aircraft Maintenance Engineer(AME) तह VII स्थायी पदमा परिक्षणकालमा नियुक्ति गरिने छ । तर उपरोक्त अनुसार निगममा संचालित Turboprop विमानको Type Rating नरहेका उम्मेदवारहरुको हकमा भने Senior Technical Officer तह VII स्थायी पदमा प्रचलित नियमानुसार परिक्षणकालमा रहने गरी नियुक्ति गरी निगमबाट प्रदान गरिने तालिममा सफल भई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट DHC-6, MA60 वा Y12 विमानको Type Rating प्राप्त गरेपछि मात्र Aircraft Maintenance Engineer(AME) तह VII मा पदस्थापन गरिनेछ ।
Examination Fee: रू. 700 only

Deadline to apply: 6 August, 2015
13 August, 2015[With Double Charge]

For above positions:
Citizenship: Nepali
Selection Procedure: Written Examination and Interview

Apply with: Attested copies of Academic certificates, trainings and Nepali citizenship along with bank voucher of submitted fees to Account no. 0002-11-0019456 in any branch of Nepal Bank Limited inside Kathmandu Valley
Apply to: Human Resource Department, Nepal Airlines

Note: You can get this notice in www.nepalairlines.com.np too.
Published on: 1 Shrawan, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment