Engineerको घर is out of service. Please visit Engineerको घर Community.

June 8, 2015

Civil Engineer and Sub-Engineer Jobs Vacancy @ Gorkha Municipality Office

सूचना नं. १/०७१-७२, मिति २०७२/०२/२५

यस नगरपालिकामा नगर परिषदबाट स्वीकृत दरबन्दीभित्र रिक्त रहेका निम्नानुसारका पदहरुमा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

१. वि. नं. १/०७१-७२
पदपूर्तिको किसिम: खुला
माग पद संख्या: १(एक)
पद: सिभिल ईन्जिनियर(प्राविधिक)
तह: अधिकृत स्तर छैटौँ 
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ विषयमा बि. ई. वा सो सरह उत्तीर्ण ।
परिक्षा मिति:
प्रथमपत्र: २०७२ श्रावण १५ दिनको १ बजे
द्वितीयपत्र: २०७२ श्रावण १६ विहानको ८ बजे

२. वि. नं. २/०७१-७२
पदपूर्तिको किसिम: खुला
माग पद संख्या: १(एक)
पद: सव ईन्जिनियर(प्राविधिक)
तह: सहायक स्तर पाँचौ 
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
परिक्षा मिति:
प्रथमपत्र: २०७२ श्रावण १५ दिनको ३ बजे

Deadline to apply: २०७२/०३/१३(28 June, 2015)
२०७२/०३/२०(5 July, 2015)[With Double Charge]


परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता ।
परीक्षा दस्तुर: अधिकृत स्तर छैटौँ तहको लागि रु. ७००(सात सय) र सहायक स्तर पाँचौ तहको लागि रु. ४००(चार सय)
दरखास्त दिने स्थान: गोरखा नगरपालिकाको कार्यालय, गोरखा ।
सेवा सम्बन्धी मन्त्रालय: संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय ।

पदपूर्ति समिति
गोरखा नगरपालिकाको कार्यालय
डुम्रिडाँडा, गोरखा ।
Published on: 25 Jestha, 2072(Nagarik Daily)

No comments:

Post a Comment