Engineerको घर is out of service. Please visit Engineerको घर Community.

May 22, 2015

Various Engineering Jobs Vacancy @ Supreme Court

सूचना प्रकाशित मिति: २०७२।२।८

सर्वोच्च अदालत र मातहतका पुनरावेदन तथा जिल्ला अदालतहरुमा देहायबमोजिमका सूचना प्रविधिसम्बन्धी जनशक्ति सेवा करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई शैक्षिक योग्यता, तालिम, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण र २ प्रति पासपोर्ट साइजको फोटोसहित यो सूचना प्रकाशित भएको मितिले १५९पन्ध्र॰ दिनभित्र तोकिएको ढाँचामा सर्वोच्च अदालतको आन्तरिक तथा जिल्ला प्रशासन शाखामा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. Information Technology Director
पद संख्या - १
काम गर्नुपर्ने स्थान: सर्वोच्च अदालत ।
Minimum Qualification:
Masters in Engineering/MBA/EMBA preferred
Bachelor in Information Management/Bachelor in Computer Engineering or equivalent.
Minimum Experience: 10+ years

२. Manager: Maintenance and Operation
पद संख्या - १
काम गर्नुपर्ने स्थान: सर्वोच्च अदालत ।
Minimum Qualification: Bachelor in Information Management/Bachelor in Computer Engineering or equivalent. Preference will be given to candidates with professional certification.
Minimum Experience: 6+ years

३. Chip Level Maintenance Officer
पद संख्या - १

४. Web/Software Developer
पद संख्या - ३
काम गर्नुपर्ने स्थान: सर्वोच्च अदालत ।
Minimum Qualification: Bachelor in Information Management/Bachelor in Computer Engineering or equivalent with experience.

५. System/Network Administrator
पद संख्या -३

६. Network Support Person
पद संख्या - ६०

७. Software Web Support Person
पद संख्या - २

८. Chip Level Support Person
पद संख्या - ४

Deadline to apply: 5 June, 2015

नोट: उक्त पदमा दरखास्त दिन आवश्यक पर्ने योग्यता, तालिम, अनुभव, छनोट भएमा प्राप्त गर्ने सुविधा, काम गर्नुपर्ने अदालतलगायत विस्तृत विवरण www.supremecourt.gov.np मा राखिएको छ । प्रारम्भिक छनोटमा परेका आवेदकलाई मात्र प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन बोलाइने छ ।
Published on: 8 Jestha, 2072(Gorkhapatra Daily)

No comments:

Post a Comment