Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 20, 2015

Various Engineering Positions Job Vacancy @ Construction Management Technologies Pvt. Ltd.

यस कन्स्ट्रक्सन मेनेजमेन्ट टेक्नोलोजिज प्रा.लि.को सुपरिवेक्षणमा बन्ने योजनाहरुको लागि निम्न बमोजिमका पदहरुमा रही काम गर्न इच्छुक व्यक्तिहरुले तलको ठेगानामा आफ्नो विस्तृत वायोडाटा र योग्यताको प्रमाणपत्र संलग्न गरी निवेदन दिनुहुन सूचित गरिन्छ ।

१. पद: पूर्वाधार विकास विज्ञ
योग्यता: इन्जिनियरिङ्ग वा व्यवस्थापन विषयमा स्नातकोत्तर गरी विकास आयोजनाहरुमा कम्तिमा १० वर्ष काम गरेको । कम्प्युटरमा राम्रो दखल भएको, अंग्रेजी-नेपालीमा प्रस्ताव/प्रतिवेदन तयार पार्न सक्ने
काम गर्ने ठाउँ: काठमाण्डौ कार्यालय

२. पद: आयोजना व्यवस्थापक
योग्यता: सिभिल वा सिभिल एण्ड रुरल वा इलेक्ट्रिकल वा मेकानिकल इन्जिनियरिङ्गमा स्नातक गरी निर्माण व्यवस्थापनमा स्नातकोत्तर गरेको र आयोजना व्यवस्थापनमा कम्तिमा ५ वर्ष काम गरेको,  अंग्रेजी/नेपालीमा प्रस्ताव/प्रतिवेदन तयार पार्न सक्ने साथै कम्प्युटरमा राम्रो दखल भएको
काम गर्ने ठाउँ: काठमाण्डौ र बाहिरी जिल्लाहरु

३. पद: मेटेरियल इन्जिनियर
योग्यता: सिभिल वा सिभिल एण्ड रुरल  इन्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण गरी निर्माण आयोजनामा मेटेरियल इन्जिनियर भई कमसेकम २ वर्ष काम गरेको, स्वतन्त्र रुपमा निर्माण सामग्री प्रयोगशाला संचालन गर्न सक्ने, अंग्रेजीमा प्रस्ताव/प्रतिवेदन तयार पार्न सक्ने साथै कम्प्युटरमा राम्रो दखल भएको
काम गर्ने ठाउँ: नेपालको पश्चिम तराई खण्ड

४. पद: कन्स्ट्रक्सन इन्जिनियर
योग्यता: सिभिल वा सिभिल एण्ड रुरल  इन्जिनियरिङ्ग विषयमा स्नातक गरेको, अंग्रेजीमा प्रतिवेदन लेख्न सक्ने साथै एम.एस. प्रोजेक्टमा राम्रो दखल भएको
काम गर्ने ठाउँ: काठमाण्डौ र बाहिरी जिल्लाहरु

Deadline to apply: N/A

तलब सुविधा: योग्यता अनुसार

सम्पर्क ठेगाना:
कन्स्ट्रक्सन मेनेजमेन्ट टेक्नोलोजिज प्रा.लि.
नारायणगोपाल मार्ग, महाराजगञ्ज बजार, काठमाण्डौ
फोन: 01-4420433, 9841411812
Email: info@cmtechnepal.com
Published on: 7 Baisakh, 2072(Kantipur Daily)

No comments:

Post a Comment