Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 17, 2015

Architect Job Vacancy @ PACE Consultant Pvt. Ltd.

पद: आर्किटेक्चर(3D Expert): १ जना
योग्यता: कम्तिमा Bachelor in Architecture र कम्तिमा ३ वर्षको अनुभव भएको ।

आवेदनको लागि व्यक्तिगत विवरण २०७२/०१/१८ गते भित्र पेस कन्सल्ट्याण्टको कार्यालयमा (American Embassy को अगाडिको पहेँलो भवनको तेस्रो तल्लामा) वा info@pace.com.np मा इमेल गर्न अनुरोध गरिन्छ ।
विस्तृत कार्य विवरणको लागि www.pace.com.np मा लग अन गर्नुहोला । फोन: ०१-४७२०७१८

PACE Consultant Pvt. Ltd.

Maharajgunj, Kathmandu
Published on: 4 Baisakh, 2072(Kantipur Daily)

No comments:

Post a Comment