Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 1, 2015

Various Engineering Positions Jobs Vacancy @ Western Region Campus, IOE-TU

यस पश्चिमाञ्चल क्याम्पस, पोखराको लागि विभिन्न शैक्षिक एवम् प्रशासनिक पदहरु करार सेवामा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट पहिलो पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस पश्चिमाञ्चल क्याम्पस, पोखरा तथा इ.अ.सं. डिनको कार्यालय, पुल्चोकमा आई पुग्ने गरी दरखास्त आव्हान गरिन्छ । दरखास्त फाराम इ.अ.सं. डिनको कार्यालय, पुल्चोक वा पश्चिमाञ्चल क्याम्पस, पोखराबाट रु १००/- तिरी प्राप्त गर्न सकिने छ ।

आवश्यक पदहरु:

१) उपप्राध्यापक
Structural Engg. - 1, Geotechnical Engg. - 1, Water Resources Engg. - 1

२) उप प्रा./शि.श.
General Civil Engg. - 2, Geomatics Engg. - 2, Electrical Engg. - 2, Mechanical Engg. - 1, Electronics Engg. - 1

३) प्राविधिक सहायक(सहायक कम्प्यूटर अपरेटर) - ३

Deadline to apply: 15 March, 2015

विस्तृत जानकारीका लागि क्याम्पसको वेभ साइट www.wrc.edu.np मा हेर्न वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ ।

क्याम्पस प्रमुख
Published on: 17 Falgun, 2071(Kantipur Daily)

No comments:

Post a Comment