Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 22, 2015

Maintenance Engineer Required @ a Plastic Factory

भैरहवास्थित एक प्रतिष्ठित प्लाष्टिक फ्याक्ट्रिका लागि MouldMoulding Machine(L&T, Batten fild, Windsor) को लागि बनाउन सक्ने Maintenance Engineerको आवश्यकता भएकाले ५ वर्ष अनुभव भएको ईच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।

सम्पर्क: ०१-४४१४५९२, ९८०११५५३१३
Published on: 8 Chaitra, 2071(Kantipur Daily)

No comments:

Post a Comment