Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 13, 2015

New Exam Schedule Announced for Civil and Environmental Engineer Job Vacancy@ Nepalgunj Sub-Metropolitan City

 सूचना प्रकाशित मिति: २०७२।३।२८

यस उपमहानगरपालिकाले विशेष कारणवश मिति २०७१।०१।१४ गते सूचना प्रकाशित गरी स्थगित गरिएका देहायका विज्ञापन नं. का पदहरुको लिखित परीक्षा कार्यक्रम यस उपमहानगरपालिका पदपूर्ति समितिको मिति २०७२।०३।२५ को निर्णयानुसार तपसिलअनुसार सञ्चालन हुने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बि. नं. १।०७१।०७२
पद/श्रेणी: सिभिल ईन्जिनियर(अधिकृत स्तर, छैठौँ)
स्थान: श्री धम्बोझी उच्च मा. वि., नेपालगंज
प्रथम पत्र: २०७२।०४।१५ गते बिहान ७:०० बजे
दोश्रो पत्र: २०७२।०४।१६ गते बिहान ७:०० बजे

बि. नं. २।०७१।०७२
पद/श्रेणी: वातावरण ईन्जिनियर(अधिकृत स्तर, छैठौँ)
स्थान: श्री धम्बोझी उच्च मा. वि., नेपालगंज
प्रथम पत्र: २०७२।०४।१५ गते बिहान ७:०० बजे
दोश्रो पत्र: २०७२।०४।१६ गते बिहान ७:०० बजे 

* Updated according to 28 Asar notice. 
 Published on: 28 Asar, 2072(Gorkhapatra Daily)
Published on: 15 Baisakh, 2072(Gorkhapatra Daily)

Published on: 6 Baisakh, 2072(Gorkhapatra Daily)

Previous Notices
यस उपमहानगरपालिकाको पदपूर्ति समितिको मिति २०७१।११।२६ को निर्णयानुसार मिति २०७१।११।२७ मा प्रकाशित तपशिल अनुसारको बिज्ञापनको लागि परीक्षा कार्यक्रम तपसिल अनुसार संचालन हुने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बि. नं. १।०७१।०७२
पद/श्रेणी: सिभिल ईन्जिनियर(अधिकृत स्तर, छैठौँ)
स्थान: म.ब.क्या., नेपालगंज
प्रथम पत्र: २०७१।१२।२१ गते बिहान ८:०० बजे[Examination Postponed until further notice]
दोश्रो पत्र: २०७१।१२।२२ गते बिहान ८:०० बजे[Examination Postponed until further notice]

बि. नं. २।०७१।०७२
पद/श्रेणी: वातावरण ईन्जिनियर(अधिकृत स्तर, छैठौँ)
स्थान: म.ब.क्या., नेपालगंज
प्रथम पत्र: २०७१।१२।२१ गते बिहान ८:०० बजे[Examination Postponed until further notice]
दोश्रो पत्र: २०७१।१२।२२ गते बिहान ८:०० बजे[Examination Postponed until further notice]

*According to 17 Chaitra, 2071 notice
Published on: 17 Chaitra, 2071(Gorkhapatra Daily)
सदस्य सचिव
Published on: 28 Falgun, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment