Engineerको घर is out of service. Please visit Engineerको घर Community.

March 3, 2015

Engineer Positions Jobs Vacancy @ PACE Consultant Pvt. Ltd.

पद: इन्जिनियर
संख्या: २ जना
योग्यता: कम्तीमा Bachelor in Civil Engineering र ३ वर्षको भवन निर्माण सम्बन्धी अनुभव भएको ।

आवेदनको लागि व्यक्तिगत विवरण 19 March, 2015(२०७१/१२/०५) भित्र यस कार्यालयमा(American Embassy को अगाडिको पहिलो भवनको तेस्रो तल्लामा) वा info@pace.com.np मा इमेल गर्न अनुरोध गरिन्छ ।
विस्तृत कार्य विवरणको लागि www.pace.com.np मा लग अन गर्नुहोला ।

PACE Consultant Pvt. Ltd.
Maharajgunj, Ktm
Published on: 19 Falgun, 2071(Kantipur Daily)

No comments:

Post a Comment