नेपालको एउटा प्रतिष्ठित औद्योगिक एवं व्यापारिक घरानाद्वारा नेपालगंज, बाँकेमा संचालित अत्याधुनिक कम्प्युटराइज्ड सिष्टमयुक्त सिमेन्ट उद्योगका लागि तपसिल बमोजिमको प्राविधिक कर्मचारीहरु आवश्यक भएकोले इचछुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित गरिएको मिति देखित १५ दिन भित्र तल उल्लेखित ठेगानामा आफ्नो फोटो सहितको निवेदन/वायोडाटा पठाउन हुन आव्हान गरिन्छ ।
१) पद: इलेक्ट्रिकल इन्जिनियर
योग्यता/अनुभव: इलेक्ट्रिकल विषयमा स्नातक गरेको र सिमेन्ट उद्योगमा ४ वर्षसम्म काम गरेको ।
संख्या: १
२) पद: सिफ्ट इलेक्ट्रिकल इन्जिनियर(पिएलसी)
योग्यता/अनुभव: इलेक्ट्रिकल विषयमा स्नातक/डिप्लोमा वा सो सरह उत्तीर्ण गरेको र सिमेन्ट उद्योगको पि.एल.सि. मा १ वर्ष काम गरेको ।
संख्या: १
Deadline to apply: 29 March, 2015
Deadline to apply: 29 March, 2015
तलब: आपसी छलफलबाट तय गरिने ।
निवेदन/बायोडाटा पठाउने ठेगाना:
पो.ब.नं. ४१८, काठमाडौं, नेपाल ।
Published on: 1 Chaitra, 2071(Kantipur Daily)पो.ब.नं. ४१८, काठमाडौं, नेपाल ।
No comments:
Post a Comment