Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 20, 2016

Exam Date & Center Announced for Civil Engineer Job Vacancy @ Sunawal Municipality

सूचना नं. १/०७१-७२, प्रथमपटक प्रकाशित मिति: २०७१/१२/१३

यस नगरपालिकाको कार्यालयका लागि निम्नानुसारका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लगि निम्नबमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

वि.नं. १/०७१-७२
पदपूर्तिको किसिम: खुला
माग पद संख्या: १(एक)
पद: सिभिल इन्जिनियर(प्राविधिक)
तह: अधिकृतस्तर छैटौँ
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा वि.ई. वा सो सरह उत्तीर्ण ।
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता ।
Exam Schedule:
First Paper: 3 May, 2016(2073/01/21) 8:00 hrs.
Second Paper: 3 May, 2016(2073/01/21) 11:00 hrs.
Exam Center: Mahakavi Devkota Campus, Sunawal, Nawalparasi

र असिष्टेन्ट सव इन्जिनियर(प्राविधिक) ।

*Updated in accordance with the 8 Baisakh, 2073 notice on Gorkhapatra Daily.

Deadline to apply: 16 April, 2015
23 April, 2015[With Double Charge]

Published on: 8 Baisakh, 2073(Gorkhapatra Daily)

Previous Notice:
परीक्षा दस्तुर: रु. ७००(सात सय)
दरखास्त फारम: लोक सेवा आयोगले तोकेको ढाँचा अनुरुप हुने । सुनवल नगरपालिकाको कार्यालय, सुनवल नवलपरासीबाटै रु. १००(एक सय) मा उपलब्ध गराइने छ ।
दरखास्त दिने स्थान: सुनवल नगरपालिकाको कार्यालय, सुनवल नवलपरासी ।
परीक्षा मिति: दोब्बर दस्तुर तिरी फारम बुझाउने म्यादको भोलिपल्ट कार्यालयको सूचनापाटीमा टाँस गरिनेछ ।
परीक्षा केन्द्र: पदपूर्ति समिति, सुनवल नगरपालिकाको कार्यालयले तोकेबमोजिम हुनेछ ।
सेवा सम्बन्धी मन्त्रालय: संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय ।

सदस्य सचिव
पदपूर्ति समिति
सुनवल नगरपालिकाको कार्यालय
सुनवल, नवलपरासी
Published on: 13 Chaitra, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment