Engineerको घर is out of service. Please visit Engineerको घर Community.

January 18, 2015

Engineering Jobs Vacancy @ Birgunj Sub-Metropolitan City

विरगन्ज उप-महानगरपालिका कार्यालयमा तथा मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार आयोजना(STUEIP) मा कर्मचारीको आवश्यकता भएको हुँदा तपसिलका पदमा कर्मचारी करार सेवामा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले निम्नबमोजिम योग्यता पुगेका नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वीरगन्ज उप-महानगरपालिकामा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ । रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कनै कारबाही हुनेछैन ।

वि. नंं. १/०७१।७२
पदः सिभिल इन्जिनियर(अधिकृत स्तर छैटौँ प्रा.)
संख्याः
न्यूनतम योग्यताः
क) सिभिल इन्जिनियरिङ्गमा स्तातक वा सो सरह
ख) कम्प्युटरसम्बन्धी ज्ञान भएको
अवधिः आयोजना सञ्चालन हुन्जेलसम्म

वि. नंं. २/०७१।७२
पदः अमिन(सहायक स्तर चौथो प्रा.)
संख्याः
न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट अमिनसमबन्धी प्रमाणपत्र प्राप्त
अवधिः न.पा.लाई आवश्यक भएसम्म(अर्को व्यवस्था नहुन्जेल)

वि. नंं. ३/०७१।७२
पदः सब ओ.सी.(सहायक स्तर चौथो प्रा.)
संख्याः
न्यूनतम योग्यताः मान्यता प्राप्त संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा कम्तीमा सब ओ.सी. समबन्धी प्रमाणपत्र प्राप्त
अवधिः न.पा.लाई आवश्यक भएसम्म(अर्को व्यवस्था नहुन्जेल)

परीक्षा मिति, समय र स्थानः २०७१।१०।२४(7 February, 2015) गते बिहान ८ बजे, जनजाति विद्यालय, आदर्शनगर, वीरगन्ज

Deadline to apply: 1 February, 2015

अन्य जानकारी कार्यालयको प्रशासन शाखामा सम्पर्क राखी लिन सकिनेछ ।
Published on: 4 Magh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment