Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 13, 2014

Engineering Positions Jobs Vacancy @ Panchakanya Readimix Concrete Plant

पञ्चकन्या समूहको लागि रेडिमिक्स कन्क्रिट प्लाण्ट संचालन गर्न निम्न लिखित पदहरु आवश्यक भएको हुँदा काठमाडौँ उपत्यकाभित्र रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आईपुग्ने गरी आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण-पत्रको फोटोकपी तथा पासपोर्ट साइजको फोटो सहित निम्न ठेगानामा आई पुग्ने गरी दरखास्त पठाउनु हुन अनुरोध छ ।

१. पदः इञ्जिनियर / साइट इञ्जिनियर(सिभिल)
आवश्यक संख्याः

२. पदः सुपरभाइजर
आवश्यक संख्याः

३. पदः ल्याब टेक्निसियन
आवश्यक संख्याः

तथा अन्य प्राविधिक पदहरु ।

Deadline to apply: 19 December, 2014
छनौट भएका व्यक्तिहरुलाई अन्तर्वार्ताको लागि टेलिफोन मार्फत सम्पर्क गरिने छ । साथै सम्बन्धित काममा अनुभव भएकालाई विशेष ग्राह्यता दिइने छ ।

सम्पर्क ठेगानाः
पो.ब.नं. २७४३, काठमाडौं
Published on: 27 Mangsir, 2071(Kantipur Daily)

No comments:

Post a Comment