Engineerको घर is out of service. Please visit Engineerको घर Community.

December 3, 2014

Engineering Positions Jobs Vacancy @ Beni Municipality

प्रथम पटक प्रकाशित मितिः २०७१/०८/१७

बेनी नगरपालिकाको कार्यालयको निम्न पद, तह सेवा, समूहको लागि खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्न निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुद्वारा तोकिएबमोजिमको फाराम भरी दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नं. १/०७१/०७२
पदः ईन्जिनियर
तहः अधिकृत स्तर, छैठौँ
सेवाः प्राविधिक
समूहः सिभिल
किसिमः खुला
पदसंख्याः १(एक)
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग विषयमा बी.ई. वा सो सरह उत्तिर्ण ।
लिखित परीक्षाः
प्रथम पत्रः २०७१/१०/१४ गते दिनको २ः०० बजे
द्वीतीय पत्रः १०७१/१०/१५ गते दिनको १ः०० बजे

२. विज्ञापन नं. २/०७१/०७२
पदः सव ईन्जिनियर
तहः सहायक स्तर, पाचौँ
सेवाः प्राविधिक
समूहः सिभिल
किसिमः खुला
पदसंख्याः १(एक)
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट विल्डिङ्ग एण्ड आर्किटेक्ट विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण । 
लिखित परीक्षाः
प्रथम पत्रः २०७१/१०/१९ गते दिनको २ः०० बजे

३. विज्ञापन नं. ३/०७१/०७२
पदः अ. सव ईन्जिनियर
तहः सहायक स्तर, चौथो
सेवाः प्राविधिक
समूहः सिभिल
किसिमः खुला
पदसंख्याः १(एक)
आवश्यक न्यूनतम योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा(एस.एल.सी.) वा सो सरह उत्तीर्ण गरी ईन्जिनियरिङ्ग विषयमा तालिम प्राप्त  वा सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव प्राप्त । 
लिखित परीक्षाः
प्रथम पत्रः २०७१/१०/२१ गते दिनको २ः०० बजे

Deadline to apply: 23 December, 2014(2071/09/08)
30 December, 2014(2071/09/15) [With Double Charge]


*थप जानकारीको लागि बेनी नगरपालिकाको कार्यालय, म्याग्दीमा सम्पर्क गर्न सकिनेछ ।

सदस्य सचिव, पदपूर्ति समिति
बेनी नगरपालिका, बेनी, म्याग्दी ।
Published on: 17 Mangsir, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment