Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 27, 2014

Engineer and Sub-Engineer Positions Job Vacancy @ a Cement Industry

एक ख्यातिप्राप्त सिमेन्ट उद्योगको लागि निम्न अनुसार केही योग्य कर्मचारी आवश्यक भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ ।

पदः इन्जिनियर
शैक्षिक योग्यताः वि.ई.
कैफियतः ५ वर्षको अनुभव प्राप्त

पदः सव-इन्जिनियर(ओभरसीयर)
शैक्षिक योग्यताः सिभिल, मेकानिकल

Deadline to apply: 6 November, 2014(2071/07/20)

मिति २०७१/०७/२० गते भित्र आइपुग्ने गरी पोष्ट बक्स नं. १०१७७ वा इमेल ठेगाना info.projectcement@gmail.com मा आफ्नो योग्यताको प्रमाणपत्र, नागरिकता को प्रमाणपत्र एक प्रति फोटो र सम्पर्क ठेगाना सहित दरखास्त आव्हान गरिन्छ । छनौटमा परेका उम्मेदवारहरुलाई अन्तर्वार्ताको लागि मोवाइल नं. मा खवर गरिनेछ ।

उपरोक्त पदमा अनुभव तथा कम्प्यूटर चलाउन जानेकालाई ग्राह्यता दिइने छ । पारिश्रमिकको हकमा कम्पनीको नियमानुसार योग्यता र अनुभवको आधारमा निर्णय गरिनेछ ।
Published on: 10 Kartik, 2071(Kantipur Daily)

No comments:

Post a Comment