Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 17, 2014

Civil Engineer Job Vacancy @ Dolakha Multipurpose Training Institute

यस तालिम संस्थालाई निम्न पदका प्रशिक्षक आवश्यकता भएको हुँदा बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रका साथै १ प्रति पासपोर्ट साइजको फोटो सहित यो सूचना प्रकाशित मितिले ७(सात) दिनभित्र दरखास्त आव्हान गरिन्छ ।

पदः प्रशिक्षक
संख्याः केही
आवश्यक शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट Bachelor of Civil Engineering उत्तीेर्ण
तलव सुविधाः संस्थानको नियमानुसार
परिक्षाको किसिमः अन्तर्वार्ता

Deadline to apply: 23 October, 2014

सम्पर्क मितिः २०७१ कार्तिक ११ गते
सम्पर्क फोनः ०४९-४२१३६४, ९७४१०४७८३९

दोलखा बहुउद्देश्यीय तालिम संस्थान
चरिकोट, दोलखा ।
Published on: 31 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment