Engineerको घर is out of service. Please visit Engineerको घर Community.

October 10, 2014

Automobile/Mechanical Engineer/Sub-Engineer Job Vacancy @ Honda Car Division, Jyoti Group

यस ज्योति समूह अन्तर्गतको होण्डा कार डिभिजनको लागि तल उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएको हुँदा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव तथा तालिमको साथै नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु, हालसालै खिचेको फोटोसहित वर्तमान तथा अपेक्षित पारिश्रमिक समेत उल्लेख गरी तल उल्लेखित ठेगानामा २० दिनभित्र प्राप्त हुने गरी आवेदन पठाउन आह्वान गरिएको छ । छनोटमा परेका आवेदकहरुलाई मात्र लिखित परीक्षा तथा अन्तर्वार्ताको लागि बोलाइनेछ । आवेदन पठाउँदा अनिवार्य रुपमा खामको पछाडि विज्ञापन नं. उल्लेख गर्नुपर्नेछ ।

विज्ञापन नं.: ०८।०७१।०७२
पदः Service Advisor & Internal Dealer Trainer
न्यूनतम शैक्षिक योग्यताः Bachelor's Degree or Diploma in अटोमोबाइल / मेकानिकल ईन्जिनियर (मेकानिकल ईन्जिनियरिंगमा डिप्लोमा भएमा ५ वर्षको अनुभव)
ग्राह्यताः चार पांग्रे सवारीको लाइसेन्स
स्थानः काठमाण्डौ, बीरगंज
आवश्यक संख्याः २ (दुई)

Deadline to apply: 29 October, 2014

आवेदन पठाउने ठेगानाः
ज्योति समूह
ज्योति भवन, कान्तिपथ, काठमाण्डौ
पो.ब.नं. १३३, इमेलः vacancy@besl.com.np
Published on: 24 Asoj, 2071(Kantipur Daily)

No comments:

Post a Comment