हिमाल रेफरिजरेसन एण्ड इलेक्ट्रिकल इन्डष्ट्रिज प्रा.लि. कम्पनीको लागि कर्मचारीको आवश्यकता ।
सोलार टेक्निसियन
योग्यताः
अनुभवः
Deadline to apply: N/A
तलव र सुविधाको हकमा अनुभव र दक्षताको आधारमा आपसी समझदारीमा निर्णय गरिने छ ।
गुसिंगल चोक, सानेपा, ललितपुर, पोस्ट बक्स १३१४७
फोन नं. ५५२११२३ ईमेलः himalref@wlink.com.np
Published on: 19 Bhadra, 2071(Kantipur Daily)
सोलार टेक्निसियन
योग्यताः
- इलेक्ट्रिकल/इलेक्ट्रोनिकल इन्जिनियरिङ्ग डिप्लोमा कोर्स वा सोलार टेक्निसियन लेभल-२ उत्तीर्ण
- उमेरको हकमा ३० वर्ष ननाघेको
- मोटरसाइकल ड्राइभीङ्ग लाइसेन्स भएको
अनुभवः
- सोलार पावर विद्युतीय प्रणालीको जडान, मर्मत तथा सम्भार सम्बन्धी
- UPS/Inverter सम्बन्धी दक्ष दखल
- सौर्य विद्युतीय र हाउस वाइरिङ्ग सम्बन्धी प्राविधिक समस्याको समाधान
- सोलार विद्युतीय विभागको सम्बन्धी दैनिक कार्यमा सहयोग
Deadline to apply: N/A
तलव र सुविधाको हकमा अनुभव र दक्षताको आधारमा आपसी समझदारीमा निर्णय गरिने छ ।
गुसिंगल चोक, सानेपा, ललितपुर, पोस्ट बक्स १३१४७
फोन नं. ५५२११२३ ईमेलः himalref@wlink.com.np
Published on: 19 Bhadra, 2071(Kantipur Daily)
No comments:
Post a Comment