प्रथम पटक प्रकाशित मितिः २०७१।६।३
यस मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा. लि.को मेलम्ची खानेपानी आयोजना अन्तर्गत Ambathan Tunnel Works लगायत अन्य आयोजनाहरुका लागि देहाय बमोजिमको प्राविधिक/कर्मचारीहरु केही संख्यामा आवश्यक भएकोले निम्न पदमा करारमा लिन देहाय बमोजिमको योग्यता/अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभीत्र निवेदन, वायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता समेतका आवश्यक प्रमाणपत्र सहित यस कार्यालयको प्रशासन शाखामा आवेदन गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Posts:
1. Civil Engineer - some
2. Tunnel Surveyor - some
3. Boomer Operator - some
4. Senior Mechanics - some
5. Auto Mechanics - some
6. Tunnel Foreman - 3 nos.
7. JCB Operator - 2 nos.
8. Wheel Loader Operator - some
9. Electrician - some
10. Tripper Driver - 3 nos.
11. Tunnel Helper - 20 nos.
शैक्षिक योग्यताः सम्बन्धित पद अनुसारको विषयमा अध्ययन गरेको हुनु पर्ने ।
आवश्यक अनुभवः ३ वर्ष भन्दा बढी सुरुङ्ग निर्माण कार्यमा अनुभव हासिल गरेकालाई प्राथमिकता दिइनेछ ।
Deadline to apply: 25 September, 2014
मेनेजिङ्ग डाइरेक्टर(९८५११६३१६७)
मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि.
न्यूकोलोनी, धोविघाट ३, ललितपुर
फोन नं. ०१ ५५३०८३८, ०१ ५५२४५७२
Published on: 3 Asoj, 2071(Kantipur Daily)

No comments:
Post a Comment