Engineerको घर is out of service. Please visit Engineerको घर Community.

September 15, 2014

Bio-Medical and Electrical Engineering Jobs Vacancy @ Grande City Clinic, Jyoti Group

यस समूह अन्तर्गत ग्राण्डी सिटी क्लिनिकको लागि देहाय बमोजिमको पदमा कर्मचारीहरुको आवश्यकता भएको हुँदा ईच्छुक व्यक्तिहरुलाई आफ्नो शैक्षिक योग्यताको प्रमाण-पत्रहरुको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, बायोडाटा(CV) तथा हालसालै खिचेको पासपोर्ट साईजको फोटो, आफूलाई सिफारिश गर्ने/चिन्ने २ जनाको नाम सहित वर्तमान तथा अपेक्षित पारिश्रमिक उल्लेख गरी तल उल्लेखित ठेगानामा १५ दिन भित्र प्राप्त हुने गरी आवेदन दिन हुन आव्हान गरिन्छ ।

1. Bio-Medical Engineer -1
2. Bio-Medical Technician - 1
3. Asst. Electrical Engineer - 1

Deadline to apply: 29 September, 2014

आवेदन पठाउँदा आवेदन दिएको पद खाममा उल्लेख गरी पठाउनु होला ।

आवेदन पठाउने ठेगानाः
उपाध्यक्षको सचिवालय,
ज्योति समूह,
ज्योतिभवन, कान्तिपथ,
पो.ब.नं. १३३, काठमाण्डौ, नेपाल ।
Published on: 30 Bhadra, 2071(Kantipur Daily)

No comments:

Post a Comment