Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 28, 2014

Various Professor and Co-Professor Positions Job Vacancy @ Pokhara University(PU)

विज्ञापन नं. १/२०७१/०७२ खुल्ला प्रतियोगिता
पोखरा विश्वविद्यालयमा रिक्त रहेको देहायका शैक्षिक पदहरुमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७१ भाद्र १५ गते दिनको ३.०० बजे भित्र पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय रातोपुल गौशाला, काठमाण्डौ र विश्वविद्यालय केन्द्रिय कार्यालय, लेखनाथ नगरपालिका-१२, ढुङ्गेपाटन, कास्कीमा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।

१. पदः प्राध्यापक
विषयः इलेक्ट्रिकल
रिक्त संख्याः १(एक)

२. पदः प्राध्यापक
विषयः सिभिल
रिक्त संख्याः १(एक)

३. पदः सह-प्राध्यापक
विषयः इलेक्ट्रिकल
रिक्त संख्याः १(एक)

४. पदः सह-प्राध्यापक
विषयः इलेक्ट्रोनिक्स
रिक्त संख्याः १(एक)

५. पदः सह-प्राध्यापक
विषयः सिभिल
रिक्त संख्याः १(एक)

Deadline to apply: 15:00 Hrs. 31 August, 2014(15 Bhadra, 2071)

परीक्षा दस्तुरः १९००/-
सम्पर्क स्थान र मितिः पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय ज्ञानेश्वर काठमाण्डौ र पोखरा विश्वविद्यालयको केन्द्रिय कार्यालय, लेखनाथ नगरपालिका-१२ ढुङ्गेपाटन, कास्कीमा मिति २०७१ भाद्र २५ गते
Published on: 12 Shrawan, 2071(Kantipur Daily)

No comments:

Post a Comment