Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 12, 2014

Various Positions Job Vacancy @ Manmohan Memorial Polytechnic

यस पोलिटेक्निकमा देहायका पदहरु खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरुबाट २०७१।४।९ गते भित्रमा आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी १/१ प्रति संलग्न गरि रितपूर्वक दरखास्त आव्हान गरिन्छ । विभागीय प्रमुख पदमा दरखास्त दिँदा विभाग सञ्चालन सम्बन्धि २ देखि ३ पेजको कार्ययोजना दरखास्त सहित पेस गर्नु पर्नेछ । रीत नपुगेका र म्याद नाघी आएका दरखास्त उपर कुनै कार्यवाही हुने छैन ।

विज्ञापन नं. ५/०७०/७१
पदः विभागीय प्रमुख मेकानिकल
नियुक्ति किसिमः करार
संख्याः

विज्ञापन नं. ६/०७०/७१
पदः विभागीय प्रमुख इलेक्ट्रिकल
नियुक्ति किसिमः करार
संख्याः

विज्ञापन नं. ७/०७०/७१
पदः विभागीय प्रमुख इलेक्ट्रोनिक्स
नियुक्ति किसिमः करार
संख्याः

विज्ञापन नं. ८/०७०/७१
पदः विभागीय प्रमुख सिभिल
नियुक्ति किसिमः करार
संख्याः

Deadline to apply: 25 July, 2014


आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा कार्यविवरणः न्यूनतम शैक्षिक योग्यता पोलिटेक्निकको प्रशासन शाखा वा वेव साइट(www.mmp.edu.np) बाट प्राप्त गर्न सकिनेछ ।

दरखास्त बुझाउने स्थानः
मनमोहन स्मृति पोलिटेक्निक, हात्तिमुढा, विराटनगर फोन नं. ०२१-६२२०५८
मनमोहन स्मृति पोलिटेक्निक, सम्पर्क कार्यालय, काठमाण्डौ फोन नं. ०१-५५४४६६९
Published on: 28 Asar, 2071(Kantipur Daily)

No comments:

Post a Comment