Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 29, 2014

Various Engineering Positions Job Vacancy @ Everest Paper Mills Pvt. Ltd.

धनुषा, सखुवा महेन्द्रनगरस्थित यस मिल्सको लागि निम्न अनुसारको पदमा कामदार, कर्मचारीहरुको आवश्यकता भएको हुनाले योग्यता प्राप्त इच्छुक नेपाली नागरिकहरुलाई यो विज्ञापन प्रकाशित भएको मितिले ७ दिन भित्र तलको ठेगानामा आइपुग्ने गरी योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित २ प्रति फोटो संलग्न गरी आवेदन पेश गर्न सूचित गरिएको छ ।

१. पदः Boiler Engineer
योग्यताः न्यूनतम डिप्लोमा उत्तीर्ण

२. पदः Boiler Attendant
योग्यताः मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त

३. पदः Turbine Engineer
योग्यताः न्यूनतम डिप्लोमा उत्तीर्ण

४. पदः Turbine Operator
योग्यताः मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त

५. पदः Electrical Engineer
योग्यताः न्यूनतम डिप्लोमा उत्तीर्ण
 
उपरोक्त सबै पदहरुमा न्यूनतम ३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।

Deadline to apply: 4 August, 2014

आवेदन दिने ठेगानाः
एभरेष्ट पेपर मिल्स प्रा.लि.
प्रधान कार्यालयः वृन्दावन कम्प्लेक्स, जनकपुरधाम, धनुषा पो.ब.नं. ८
Published on: 13 Shrawan, 2071(Kantipur Daily)

No comments:

Post a Comment