Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 25, 2014

IT Jobs Vacancy(Level 5 & 6) @ Nepal Bank Limited

यस नेपाल बैँक लिमिटेडको लागि आवश्यक निम्न पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका कुनै बात कसुर नलागेका इच्छुक नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता तथा एस.एल.सी. वा सो सरह र सोभन्दा माथिको शैक्षिक योग्यताको लब्धाङ्क पत्र/ट्रान्स्कृप्ट तथा चारित्रिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो तथा देहाय बमोजिमको शुल्कसहित यो सूचना गोरखापत्र दैनिकमा प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

पदः सहायक प्रबन्धक आई.टी.
तहः
संख्याः ५(खुला-३, महिला-१, आदिवासि/जनजाति-१)
आवश्यक न्यूनतम योग्यताः मान्यताप्राप्त संस्थाबाट कम्प्युटर तथा सूचना प्रविधि (वि.सि.ए. / वि.सि.आई.एस. / वि.आई.टि. / वि.आई.एम. / वि.सि.एस.आई.टि. / वि.वि.आई.एस., इन्जिनियरिंग इन कम्प्युटर) मा न्युनतम स्नातक दोश्रो श्रेणी उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा १ वर्षको अनुभव ।

पदः वरिष्ठ सहायक आई.टी.
तहः
संख्याः
आवश्यक न्यूनतम योग्यताः मान्यताप्राप्त संस्थाबाट कम्प्युटर तथा सूचना प्रविधि (वि.सि.ए. / वि.सि.आई.सि. / वि.आई.टि. / वि.आई.एम. / वि.सि.एस.आई.टि. / वि.वि.आई.एस.) वा सो सरहमा न्युनतम स्नातक दोश्रो श्रेणी उत्तीर्ण ।

दुवै पदको परीक्षा मिति र समयः
प्रथम पत्रः मिति २०७१।०५।१३ गते दिनको २:०० बजे देखि
द्वीतिय पत्रः मिति २०७१।०५।१४ गते दिनको ११:०० बजे देखि

Deadline to apply: 8 August, 2014

For More Information, download this notice or visit website of Nepal Bank Limited
Published on: 9 Shrawan, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment