Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 23, 2014

Engineer and Sub-Engineer Positions Vacancy @ Asian Dealing Company Pvt. Ltd.

यस कम्पनीलाई तपसिलबमोजिमका कर्मचारीहरु तुरुन्त आवश्यकता भएकोले योग्य व्यक्तिले ७ दिनभित्र सम्पर्क गर्नु होला ।

१. पदः हाईड्रोजियोलोजीस्ट / प्रबन्धक
संख्याः २ जना
योग्यताः सम्बन्धित विषयमा स्नातकोत्तर गरेको ।
काम गर्नुपर्ने स्थानः काठमाडौं / चितवन

२. पदः इञ्जिनियर
संख्याः १ जना
योग्यताः वि.ई. सिभिल ।
काम गर्नुपर्ने स्थानः फिल्डमा

३. पदः सव-इञ्जिनियर
संख्याः ३ जना
योग्यताः अटो मेकानिकलमा प्रमाणपत्र तह पास गरेको ।
काम गर्नुपर्ने स्थानः फिल्डमा

४. पदः सुपरभाईजर
संख्याः ४ जना
योग्यताः प्रमाणपत्र तह पास गरेको ।
काम गर्नुपर्ने स्थानः फिल्डमा

Deadline to apply: 29 July, 2014

सिधा सम्पर्कः ९८५११०२४४३

एशियन डिलिङ्ग कम्पनी प्रा. लि.,
धुम्बाराही, काठमाडौ,
Published on: 7 Shrawan, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment