Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 23, 2014

Various Faculty Positions Vacancy - IOE Constituent Campuses

त्रि.वि., इ.अ.सं. अन्तर्गत पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखराको लागि निम्नानुसारको शैक्षिक पदहरुमा करार सेवामा नियुक्त गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मिति २०७१ वैशाख १६ गते दिनको ३:०० बजेसम्म इ.अ.सं., डीनको कार्यालय, पुल्चोक, पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखरा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ । दरखास्त फाराम इ.अ.सं. डीन कार्यालय, पुल्चोक, पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखराबाट रु. १००।- तिरी प्राप्त गर्न सकिने छ ।

पूर्वाञ्चल क्याम्पसको लागि
१. उपप्राध्यापक - सिभिल इन्जिनियरिङ (स्ट्रक्चर)
२. उपप्राध्यापक / शिक्षण सहायक - मेकानिकल इन्जिनियरिङ
३. उपप्राध्यापक / शिक्षण सहायक - इलेक्ट्रिकल इन्जिनियरिङ
४.  उपप्राध्यापक - कृषि इन्जिनियरिङ(Post Harvest/Food Engg.)
५. उपप्राध्यापक - कृषि इन्जिनियरिङ(Farm Machinery)
६. उपप्राध्यापक / शिक्षण सहायक - इलेक्ट्रोनिक्स इन्जिनियरिङ
७. सहायक प्रशिक्षक - सिभिल इन्जिनियरिङ
८. सहायक प्रशिक्षक - इलेक्ट्रोनिक्स इन्जिनियरिङ
९. ल्याब असिस्टेन्ट

पश्चिमाञ्चल क्याम्पसको लागि
१. उपप्राध्यापक - इलेक्ट्रिकल इन्जिनियरिङ
२. शिक्षण सहायक - इलेक्ट्रिकल इन्जिनियरिङ
३. शिक्षण सहायक - आर्किटेक्चर
४. ल्याव असिस्टेन्ट

Deadline to apply: 15:00 hrs. 29 April, 2014(16 Baisakh, 2071)


विस्तृत विवरण इ.अ.सं., डीन कार्यालय, पुल्चोक, पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखराको सूचना पाटीमा हेर्न सकिनेछ ।

Correction Notice:
Published on: 13 Baisakh, 2071(Gorkhapatra Daily)
Main Notice:
Published on: 10 Baisakh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment