Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 11, 2014

Tunnel Engineer and Sub-Engineer Positions Vacancy - Megatech Hydro and Infrastructure Pvt. Ltd.

यस मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि. को मेलाम्ची खानेपानी आयोजना अन्तर्गत Ambathan Tunnel Works लगायत अन्य आयोजनाहरुका लागि देहाय बमोजिमको प्राविधिक / कर्मचारीहरु आवश्यक भएकोले निम्न पदमा करारमा लिन देहाय बमोजिमको योग्यता / अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तत्काल ७(सात) दिनभित्र केहि संख्या तथा ३०(तीस) दिनभित्र केहि संख्या आवश्यक भएकोले निवेदन, वायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता समेतका आवश्यक प्रमाणपत्र सहित यस कार्यालयको प्रशासन शाखामा आवेदन गर्नुहुन सम्वन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पदहरुः
1. Tunnel Engineer
2. Overseer

शैक्षिक योग्यताः सम्बन्धीत पद अनुसारको विषयमा अध्ययन गरेको हुनु पर्ने ।
आवश्यक अनुभवः ५ वर्ष भन्दा बढी सुरुङ्ग निर्माण कार्यमा अनुभव हासिल गरेकालाई प्राथमिकता दिइनेछ ।

Deadline to apply: 17 April, 2014(For immediate placement)
10 May, 2014(For remaining placements)


मेनेजिङ्ग डाइरेक्टर
मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि.
न्यूकोलोनी, धोविघाट ३, ललितपुर
फोन नं. ०१ ५५३०८३८, ०१ ५५२४५७२
Published on: 28 Chaitra, 2070(Kantipur Daily)

No comments:

Post a Comment