निगमलौ आह्वान गरेको निम्न विज्ञापनहरुको लिखित परीक्षा निम्न तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्रवेशपत्र मिति २०७१ / १ / २ गतेदेखि निगमको मानव शंशाधन विभागबाट वितरण हुने व्यहोरासमेत सूचित गरिन्छ ।
लिखित परीक्षा सञ्चालन हुने स्थानः सिद्धार्थ बनस्थली स्कूल, बनस्थली, बालाजु
मितिः २०७१ / १ / २७ (शनिवार) [10 May, 2014]
1. Engineer (A & C) [8/069/70]
Level: 7
Time: 12:00 PM to 14:00 PM
2. Engineer (Avionics) [9/069/70]
Level: 7
Time: 9:00 AM to 11:00 AM
3. Engineer (Automobile) [10/069/70]
Level: 7
Time: 15:00 PM to 17:00 PM
Please refer Gorkhapatra Daily of 1 Jestha, 2070(15 May, 2013) for the vacancy notice.
Published on: 23 Chaitra, 2070(Gorkhapatra Daily)
No comments:
Post a Comment