Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 21, 2014

Civil Engineer and Sub-Engineer Position Job Vacancy - Shree Bhutandevi HSS

यस विद्यालयका लागि एक सिभिल इन्जिनियर र एक सिभिल ओभरसियरको आवश्यकता भएको हुँदा यो सूचना प्रकाशित भएको १५ दिनभित्र इच्छुक महानुभावहरुलाई दरखास्त दिन आव्हान गरिन्छ ।

तलबस्केल सरकारले तोकेको बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागि तल दिएको ठेगानामा सम्पर्क गर्नुहोला ।

1. Position: Civil Engineer
No.: 1
2. Position: Civil Sub-Engineer
No.: 1

Deadline to apply: 5 May, 2014

श्री भुटनदेवी उच्च मा. वि.
हेटौडा, मकवानपुर, फोनः ०५७५२०४२०
मोबाइल नम्बरः ९७४५०००४६४
Published on: 8 Baisakh, 2071(Kantipur Daily)

No comments:

Post a Comment