Engineerको घर is out of service. Please visit Engineerको घर Community.

April 20, 2014

Civil and Computer Engineering Faculties Job Vacancy - Sudurpaschimanchal University

विज्ञापन नं. २/२०७०-०७१ (खुल्ला प्रतियोगिता)
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको लागि शैक्षिक तर्फ निम्नलिखित विभिन्न विषयको उप प्राध्यापक (असिष्टेण्ट प्रोफेसर) पद खुल्ला / समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्नर भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७१/०२/०५ गतेका दिनको २ बजेभित्र (दोब्बर दस्तुर तिरेर २०७१/०२/१५ गते दिनको २ बजेसम्म) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय, महेन्द्रनगर, कञ्चनपुरमा आई पुग्ने गरी २/२ प्रति दरखास्त आव्हान गरिन्छ । आवेदन फारम २०७१्०१्०५ गत देखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय, महेन्द्रनगरबाट रु. १००।- तिरी प्राप्त गर्न सकिने छ ।

१. सिभिल ईन्जिनियरिङ्ग(खुल्ला - १)
२. कम्प्युटर ईन्जिनियरिङ्ग(खुल्ला - १)

Deadline to apply: 14:00 hrs 19 May, 2014
14:00 hrs 29 May, 2014(with double charge)

विस्तृत जानकारि  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको सूचना पाटीमा हेर्न सकिने छ । साथै आयोगको Website: www.fwu.edu.np बाट समेत जानकारी प्राप्त गर्न सकिने छ ।
Published on: 7 Baisakh, 2071(Gorkhapatra Daily)

No comments:

Post a Comment