क्यापिटल एफ.एम. ९२.४ मेगाहर्जका लागि निम्नानुसारको जनशक्ति आवश्यक परेकोमा इच्छुक तथा योग्य उम्मेदवारले आवेदन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
प्राविधिकः १ जना
योग्यताः सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको तथा रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धी प्राविधिक ज्ञान भएको र कम्तिमा २ वर्ष रेडियोमा कार्य गरेको
Deadline to apply: 3 April, 2014
पारिश्रमिकः आपसी समझदारीमा तय गरिनेछ
- इच्छुक व्यक्तिले क्यापिटल एफएमको कार्यालयमा निवेदन तथा व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।
- सबै उम्मेदवारसँग अनिवार्य रुपमा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ ।
विस्तृत जानकारीको लागि
क्यापिटल एफ.इम. ९२.४ मेगाहर्ज
नयाँ बानेश्वर, थापागाउँ
फोन नं. ०१ ४४७५३४५
Published on: 14 Chaitra, 2070(Nagarik Daily)

No comments:
Post a Comment