गैँडाकोट, नवलपरासी स्थित त्रिशक्ति केबुलको फ्याक्ट्रीका लागि निम्न पदहरुमा मेहनती, दक्ष र अनुभवी कर्मचारीहरुको आवश्यकता भइकाले १ प्रति फोटो, शैक्षिक योग्यता तथा अनुभवको प्रमाण-पत्र र पूर्ण बायोडाटा सहित दरखास्त आव्हान गरिन्छ ।
मेसिन अपरेटरः १ जना
योग्यताः मेकानिकल ओभरसियर
उपर्युक्त पदहरुमा केबुल सम्बन्धी कार्यमा अनुभव भएकालाई विशेष ग्राह्यता दिइने छ । साथै कम्प्यूटरको राम्रो ज्ञान भएको हुनुपर्ने छ ।
Deadline to apply: 12 March, 2014
पोष्ट बक्स नं. ३५७२, काठमाडौँ
E-mail: tipl@wlink.com.np
Published on: 22 Falgun, 2070(Kantipur Daily)

No comments:
Post a Comment