Engineerको घर is out of service. Please visit Engineerको घर Community.

February 7, 2014

Various Engineering Positions Job Vacancy - Nepal Airlines Corporation(NAC)

निगमको निम्नलिखित पदहरुमा खुल्ला तथा समावेशीद्वारा स्थायीरुपले पूर्ति गर्नु परेको हुँदा योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । दरखास्त फाराम रु. १००/- (रु. एक सय) तिरी यस निगमको मानव संसाधन विभागबाट प्राप्त गर्न सकिने छ । उम्मेदवारले दरखास्त फाराम भरी आफूले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम तथा नागरिकता प्रमाणपत्रको नक्कल प्रतिलिपिहरु आफूले प्रमाणित गरी परीक्षा दस्तुर बापतको रकम काठमाडौं उपत्यकामा रहेको नेपाल बैँक लिमिटेडको कुनै पनि कार्यालयमा निगमको चल्ती खाता नं. ०००२-११-००१९४५६ मा जम्मा गरेको भौचर पछादि विज्ञापन नम्बर, पद तथा उम्मेदवारको नाम उल्लेख गरी यो सूचना गोरखापत्रमा प्रथमपटक प्रकाशित मितिले ३० दिनभित्र यस निगमको मानव संसाधन विभागमा कार्यालय खुलेको दिनमा दिनको ११:०० बजेदेखि २:०० बजेभित्र बुझाउनु पर्नेछ । नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेका कार्यालयहरुमा बहाल रहेका कर्मचारीहरुले सम्बन्धित कार्यालयको विभागीय स्वीकृति दरखास्तसाथ पेस गर्नुपर्नेछ । रीत नपुगेका र नाघी आएको दरखास्त उपर कारबाही नहुने ब्यहोरासमेत सूचित गरिन्छ ।

१. (क) विज्ञापन नं. : ०३/०७०/७१
(ख) पद : वरिष्ठ प्राविधिक
(ग) तह : ५ (पाँचौँ)
(घ) सेवा : वायुयान मर्मत सम्भार
(ङ) समुह/उपसमुह : मर्मत सम्भार/ए एण्ड सी
(च) संख्या : ९ (खुल्ला-५, महिला-१, आदिवासी/जनजाति-१, मधेशी-१, दलित-१)
(छ) आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल । एरोनोटिकल । अटोमोवाइल विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको ।

२. (क) विज्ञापन नं. : ०४/०७०/७१
(ख) पद : वरिष्ठ प्राविधिक
(ग) तह : ५ (पाँचौँ)
(घ) सेवा : वायुयान मर्मत सम्भार
(ङ) समुह/उपसमुह : मर्मतशाला/ए एण्ड सी
(च) संख्या : १
(छ) आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल । एरोनोटिकल । अटोमोवाइल विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको ।

३. (क) विज्ञापन नं. : ०५/०७०/७१
(ख) पद : वरिष्ठ प्राविधिक
(ग) तह : ५ (पाँचौँ)
(घ) सेवा : वायुयान मर्मत सम्भार
(ङ) समुह/उपसमुह : मर्मत सम्भार/एभियोनिक्स
(च) संख्या : ६ (खुल्ला-३, महिला-१, आदिवासी/जनजाति-१, मधेशी-१)
(छ) आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल्स । इलेक्ट्रोनिक्स । रेडियो । कम्युनिकेशन विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको ।

४. (क) विज्ञापन नं. : ०६/०७०/७१
(ख) पद : वरिष्ठ प्राविधिक
(ग) तह : ५ (पाँचौँ)
(घ) सेवा : वायुयान मर्मत सम्भार
(ङ) समुह/उपसमुह : मर्मतशाला/एभियोनिक्स
(च) संख्या : १
(छ) आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल्स । इलेक्ट्रोनिक्स । रेडियो । कम्युनिकेशन विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको ।

५. (क) विज्ञापन नं. : ०७/०७०/७१
(ख) पद : वरिष्ठ प्राविधिक
(ग) तह : ५ (पाँचौँ)
(घ) सेवा : वायुयान मर्मत सम्भार
(ङ) समुह/उपसमुह : ग्राउण्ड इक्विपमेन्ट/अटोमोवाइल
(च) संख्या : ३ (खुल्ला-२, महिला-१)
(छ) आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट अटोमोवाइल विषयमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।

Deadline to apply: 8 March, 2014

You can view this notice also in the website: www.nepalairlines.com.np
Published on: 24 Magh, 2070(Gorkhapatra Daily)

No comments:

Post a Comment