Engineerको घर is out of service. Please visit Engineerको घर Community.

February 14, 2014

Mechanical/Electrical Sub-Engineer Job Vacancy - Bhairabkunda Hydropower Pvt. Ltd.

भैरवकुण्ड खोला साना जलविद्युत केन्द्र, लार्चा, सिन्धुपाल्चोकको लागि निम्न कर्मचारीहरुको आवश्यकता भएकोले सात(७) दिनभित्र CV , योग्यता, अनुभव तथा नागरिकताको प्रतिलिपि सहित दरखास्त पेश गर्नुहुन आह्वान गरिन्छ ।

मेकानिकल / इलेक्ट्रिकल ओभरसियर - १
न्यूनतम योग्यता: स्वीकृत शिक्षण संस्थाबाट मेकानिकल/इलेक्ट्रिकल इन्जिनीयरिङ्गमा प्रमाण-पत्र वा सो सरह उत्तीर्ण गरी जलविद्युत केन्द्रको संचालन संभारकार्यमा तीन (३) वर्षको अनुभव प्राप्त गरेको ।

Deadline to apply: 20 February, 2014

भैरवकुण्ड हाइड्रोपावर प्रा.लि.
कमलपोखरी
फोन नं. : ०१-४४१८१३९, ०१-४४२०१०८
ई-मेल : bhairabkund@gmail.com
Published on: 2 Falgun, 2070(Kantipur Daily)

No comments:

Post a Comment