Engineerको घर is out of service. Please visit Engineerको घर Community.

July 7, 2013

Mechanical Engineer and Overseer Job Vacancy

एउटा ख्याति प्राप्त प्रतिष्ठित ग्रुप अन्तर्गत पर्ने केहि उद्योगका लागि देहायका व्यक्तिहरुको आवश्यकता पर्न आएकोले इच्छुक नेपाली नागरिकले आजका मितिदेखि २१ दिनभित्र आफ्नो निवेदन वा बायोडाटा तल उल्लेखित ठेगानामा पठिउन हुन आह्वान गरिन्छ ।

१. मेकानिकल इन्जिनियर

२. मेकानिकल सिफ्ट इन्जिनियर

Published on: 2013/07/07(Kantipur Daily)

No comments:

Post a Comment